गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

विश्वभर त्रास र अशान्तिको वातावरण सृजना गर्न उद्धत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा विश्वकै सम्मानिक नोबेल शान्ति पुरस्कार परेको छ। भेनेजुएलाकी विपक्षी नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक हस्तान्तरण गरेकी छन् ।

बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटमा उनले पदक दिएको जनाएकी छन् । भेटपछि माचाडोले यो दिन भेनेजुएलाली जनताका लागि ऐतिहासिक भएको बताउँदै ट्रम्पलाई स्वतन्त्रताप्रतिको प्रतिबद्धताका लागि सम्मानस्वरूप पदक दिएको उल्लेख गरिन् ।

तर, नोबेल समितिले पुरस्कार हस्तान्तरण गर्न नमिल्ने स्पष्ट पारेको छ । लामो समय देखि नोबेल पुरस्कार मागिरहेका ट्रम्पले केही दिन अघि मात्रै मारियाले आफूलाई नोबेल शान्ति पुरस्कारदिने बताएका थिए ।

उनले आफूले ८ युद्ध रोकेको भन्दै नोबेल शान्ति पुरस्कार माग्दै आएका छन् । यद्यपि पछिल्लो समय उनी विश्वकै लागि त्रास बन्दै आएका छन् । उनी ग्रिनल्याण्ड कब्जा गर्ने अभियानमा छन् भने इरानमा सरकारविरुद्ध प्रर्दशन जारी राख्न उक्साइरहेका छन् ।

यसवर्षकै सुरुमा निकोलस मादुरोलाई अपरहण शैलीमा पक्राउ गरेर उनले मेक्सिको, क्युवा, कोलम्बियालाई कारबाहीको चेतावनी दिइसकेका छन् । मेडल दिनुको कारणबारे जानकारी दिँदै मचाडोले ल्याटिन अमेरिकाका महान् क्रान्तिकारी सिमोन बोलिभारको एउटा कथा सुनाइन्।

उनका अनुसार, दुई सय वर्षअघि जनरल (माक्र्विस डी) लाफायेटले सिमोन बोलिभारलाई एउटा मेडल दिएका थिए, जसमा जर्ज वाशिङ्टनको तस्बिर अंकित थियो। बोलिभारले त्यो मेडल आफ्नो बाँकी जीवनभर साथमा राखेका थिए। मचाडोले अगाडि भनिन्, “इतिहासमा दुई सय वर्षपछि, बोलिभारका जनता वाशिङ्टनका उत्तराधिकारीलाई एउटा मेडल फिर्ता दिइरहेका छन्। यसपटक नोबेल शान्ति पुरस्कारको मेडल, हाम्रो स्वतन्त्रताप्रति उहाँको अनौठो प्रतिबद्धताको सम्मानस्वरूप।”

सिमोन बोलिभारको नाम दक्षिण अमेरिकी महादेशमा निकै सम्मानका साथ लिइन्छ। सन् १७८३ मा भेनेजुएलाको काराकसमा जन्मिएका बोलिभारले धेरै ल्याटिन अमेरिकी देशहरूलाई स्वतन्त्रता दिलाएका थिए।

उनको सम्मानमा भेनेजुएलाको आधिकारिक नाम “बोलिभेरियन रिपब्लिक अफ भेनेजुएला” राखिएको छ। साथै बोलिभिया देशको नाम पनि उनको सम्मानमा राखिएको हो। ट्रम्प लामो समयदेखि नोबेल पुरस्कार पाउने इच्छा खुलेआम व्यक्त गर्दै आएका छन्।

उनले आफूलाई पुरस्कार नदिएको भन्दै नोबेल कमिटी र नर्वे सरकारको आलोचना पनि गर्दै आएका छन्। ट्रम्पको निरन्तर बयानबाजीका बाबजुद गत वर्ष नोबेल कमिटीले शान्ति पुरस्कारका लागि मचाडोको नाम घोषणा गरेको थियो।

पुरस्कार जितेपछि मचाडोले यसलाई ट्रम्पलाई समर्पित गरेकी थिइ

सम्बन्धित

imgstock-photography (1)

भर्खरको समाचार

विश्वकै सर्वश्रेष्ठ १० विद्यालयको सूचीमा नेपालको विद्यालय

school (1)

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

Mahabir_Pun_minister_aHhQCEqBZb

सुगम पोखरेलको “श्रद्वेय नारायण गोपाल” सार्वजनिक

sugam

सुगम पोखरेलको “श्रद्वेय नारायण गोपाल” सार्वजनिक

sugam